YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 13:1-2

१ कोरिन्थी 13:1-2 सरल नेपाली

म मानिसका किसिम-किसिमका भाषा र स्‍वर्गदूतको भाषा बोल्‍छु; तर मभित्र प्रेम छैन भने मैले बोलेको कुरो घण्‍टा र झ्‍याली बजाएझैँ थोत्रो हुनेछ। मसँग परमेश्‍वरको तर्फबाट अगमवाणी बोल्‍ने वरदान छ, बुझ्‍न नसकिने भेदहरू पनि बुझ्‍दछु, सबै किसिमका ज्ञान पनि पाएको छु अनि डाँडा हटाउने पूरा विश्‍वास पनि मसँग छ, तर मभित्र प्रेम छैन भने म केही पनि होइनँ।

१ कोरिन्थी 13 पढ्नुहोस्

१ कोरिन्थी 13:1-2 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति