१ कोरिन्थी 12:25-27

१ कोरिन्थी 12:25-27 सरल नेपाली

र शरीरमा फाटो नपरोस् तर शरीरका अङ्गहरूले एक-अर्काको वास्‍ता गरून्। कुनै अङ्गले दु:ख पाउँदा सबै शरीरले नै दु:ख भोग्‍छ। एउटा शरीरको अङ्गले प्रशंसा पाउँदा पूरै शरीरले नै प्रशंसा पाउँछ। त्‍यसैगरी तिमीहरू सबै खीष्‍टका शरीर हौ। हरेक त्यसका अङ्गहरू हौ।

१ कोरिन्थी 12 पढ्नुहोस्