खाने-पिउने जे गरे पनि परमेश्वरकै आदरको लागि गर। यस किसिमले जीवन जिउने गर। तिम्रो जीवनले इस्राएलीलाई वा अरू जातिका मानिसलाई र परमेश्वरको मण्डलीलाई बाधा नहोस्। मैले गरेजस्तै गर। म आफैं खुसी हुने कुरो खोज्दिनँ। तर सबैले मुक्ति पाऊन् भनेर सबै किसिमले सबैको भलाइ खोज्दछु।
१ कोरिन्थी 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 10:31-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू