भाइहरू, मोशाका पछि लाग्ने हाम्रा पुर्खाहरूलाई के भएको थियो, सो म बुझाउन चाहन्छु। तिनीहरू सबैलाई मिश्रबाट बादलले बाटो देखाउँदै लग्यो र समुद्रबाट राम्ररी नै पार गरे। अनि बादल र समुद्रमा सबैले मोशाको पछि लागेर बप्तिस्मा पाए।
१ कोरिन्थी 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 10:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू