दाऊदले अरू भने, “मेरो छोरो, अब परमप्रभु तिम्राहरूका परमेश्वर तिमीसित होऊन् र उहाँको निम्ति एउटा मन्दिर बनाउन तिमीलाई सफल तुल्याउने उहाँको प्रतिज्ञा पूरा गरून्। अनि परमप्रभु तिम्रा परमेश्वरले उहाँका नियमअनुसार इस्राएलमाथि राज्य गर्ने बुद्धि र अन्तर्दृष्टि तिमीलाई देऊन्। परमप्रभुले इस्राएलका निम्ति मोशाद्वारा दिनुभएका सबै नियमहरू तिमीले पालन गर्यौ भने तिमी सफल हुनेछौ। सङ्कल्प गर र भरोसा राख र केही कुराको डर नमान।
१ इतिहास 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 22:11-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू