“अब हे मेरो छोरो सोलोमन, परमप्रभु तँसँग रहून्। तैंले नै बनाउनुपर्छ भनी उहाँले भन्नुभएअनुसार तेरो उन्नति होस्, र तैंले परमप्रभु तेरा परमेश्वरको घर बना। परमप्रभुले तँलाई बुद्धि र ज्ञान देऊन्, कि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्वरको व्यवस्था पालन गर्। इस्राएलको निम्ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस् भने तेरो उन्नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्साहित नहो।
१ इतिहास 22 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 22:11-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू