सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्नेहरूमध्येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ’।”
जकरिया 8 पढ्नुहोस्
सुन्नुहोस् जकरिया 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरिया 8:23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू