YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 1:15-16

श्रेष्‍ठगीत 1:15-16 NNRV

हे मेरी प्‍यारी, तिमी कत्ति सुन्‍दरी छ्यौ! हो, कत्ति सुन्‍दरी! तिम्रा आँखाहरू ढुकुरजस्‍ता छन्‌। हे मेरा प्रेमी, तपाईं असाध्‍यै सुन्‍दर हुनुहुन्‍छ! हो, कत्ति सुन्‍दर! र हाम्रो ओछ्यान हरियाली छ।