YouVersion लोगो
खोज आइकन

प्रकाश 16:4-6

प्रकाश 16:4-6 NNRV

अनि तेस्रो स्‍वर्गदूतले आफ्‍नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्‍याए, र ती रगतै भइहाले। तब पानीको जिम्‍मा लिने स्‍वर्गदूतले यसो भनिरहेका मैले सुनें, “तपाईं आफ्‍ना इन्‍साफमा न्‍यायी हुनुहुन्‍छ, तपाईं जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, हे पवित्र परमेश्‍वर। किनभने यसरी नै तपाईंले इन्‍साफ गर्नुभएको छ। किनकि तिनीहरूले सन्‍तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। त्‍यो तिनीहरूले पाउनैपर्ने हो।”