YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 90:1-2

भजनसंग्रह 90:1-2 NNRV

हे परमप्रभु, पुस्‍तादेखि पुस्‍तासम्‍म तपाईं हाम्रो वासस्‍थान हुनुभएको छ। पहाड़हरू उत्‍पन्‍न हुनुभन्‍दा अघि, अथवा तपाईंले पृथ्‍वी र संसार सृजनुभन्‍दा अघि, अनादिदेखि अनन्‍तसम्‍म तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ।