YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 85:4-7

भजनसंग्रह 85:4-7 NNRV

हे हाम्रा उद्धार गर्ने परमेश्‍वर, हामीलाई पुनर्स्‍थापित गर्नुहोस्‌, र हामीप्रतिका तपाईंको अप्रसन्‍नता हटाइदिनुहोस्‌। के तपाईं हामीसित सधैँ क्रोधित रहनुहुन्‍छ? के तपाईं पुस्‍ता-पुस्‍तासम्‍म हामीसँग क्रोध गरी नै रहनुहुन्‍छ? के तपाईंका प्रजा तपाईंमा रमाऊन्‌ भनेर हामीलाई पुनर्जागृत बनाउनुहुन्‍न? हे परमप्रभु, हामीलाई आफ्‍नो कहिल्‍यै नटुङ्गिने प्रेम देखाउनुहोस्‌, र हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्‌।