भजनसंग्रह 62:11-12

भजनसंग्रह 62:11-12 NNRV

परमेश्‍वरले एउटा कुरो बोल्‍नुभएको छ, मैले दुई कुरा सुनेको छु, कि हे परमेश्‍वर, तपाईं बलिया हुनुहुन्‍छ, र हे परमप्रभु, तपाईं प्रेमी हुनुहुन्‍छ। निश्‍चय नै हरेक मानिसलाई त्‍यसको कामअनुसारको प्रतिफल तपाईं दिनुहुन्‍छ।