हे परमेश्वर, तपाईंले हामीलाई त्याग्नुभएको छ, अनि तपाईं हामीमाथि पड्किनु भएको छ। तपाईं हामीमाथि क्रुद्ध हुनुभएको छ— अब हामीलाई पुनर्स्थापित गर्नुहोस्। तपाईंले धरतीलाई थर्काउनुभएको छ, र त्यसलाई फारिदिनुभएको छ। त्यसका धाँदाहरू पुरिदिनुहोस्, किनकि त्यो हल्लिँदैछ। तपाईंले आफ्नो प्रजालाई कठिन कुराहरू भोग्न लाउनुभएको छ, तपाईंले हामीलाई धरमराउने मद्य दिनुभएको छ। तर धनुको विरुद्ध फहराउनलाई तपाईंको भय मान्नेहरूका लागि तपाईंले एउटा झन्डा खड़ा गर्नुभएको छ। सेला
भजनसंग्रह 60 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 60
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 60:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू