भजनसंग्रह 57:2-3
भजनसंग्रह 57:2-3 NNRV
सर्वोच्च परमेश्वरमा म पुकारा गर्छु, परमेश्वरमा, जसले मेरो निम्ति आफ्नो अभिप्राय पूर्ण गर्नुहुन्छ। स्वर्गबाट उहाँले पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ, र मलाई क्रूरतासँग पिछा गर्नेहरूलाई हप्काउनुहुन्छ। परमेश्वर आफ्नो करुणा र विश्वसनीयता प्रकट गर्नुहुन्छ। सेला

