YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:16-17

भजनसंग्रह 55:16-17 NNRV

तर म त परमेश्‍वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्‍छ। बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्‍नुहुन्‍छ।