YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:12-13

भजनसंग्रह 55:12-13 NNRV

यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्‍यो म सहन सक्‍नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्‍योदेखि म लुक्‍न सक्‍नेथिएँ। तर त्‍यो त तिमी नै हौ, मजस्‍तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र।