YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 40:10-11

भजनसंग्रह 40:10-11 NNRV

तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्‍वस्‍तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्‍दछु। तपाईंको प्रेम र तपाईंको सत्‍यता म ठूलो सभाबाट लुकाउँदिनँ। हे परमप्रभु, आफ्‍नो कृपा मदेखि नरोक्‍नुहोस्‌। तपाईंको प्रेम र तपाईंको सत्‍यताले मलाई निरन्‍तर रक्षा गरोस्‌।