YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:30-31

भजनसंग्रह 37:30-31 NNRV

धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्‍यसको जिब्रोले न्‍यायको कुरा बोल्‍छ। त्‍यसको हृदयमा त्‍यसका परमेश्‍वरको व्‍यवस्‍था हुन्‍छ, त्‍यसका खुट्टा चिप्‍लँदैनन्‌।