YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:11-14

भजनसंग्रह 34:11-14 NNRV

आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु। तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने— आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख। खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग।

भजनसंग्रह 34:11-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति