YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 3:4-5

भजनसंग्रह 3:4-5 NNRV

म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ। म पल्‍टन्‍छु, र निदाइहाल्‍छु, म फेरि बिउँझन्‍छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्‍नुहुन्‍छ।