YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 19:1-4

भजनसंग्रह 19:1-4 NNRV

आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्‌, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्‌। कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन। तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ।