भजनसंग्रह 119:111

भजनसंग्रह 119:111 NNRV

तपाईंका कानूनहरू सदाकालको निम्‍ति मेरा मूल्‍यवान्‌ सम्‍पत्ति भएका छन्‌। तिनले मेरो हृदयलाई हर्षित तुल्‍याउँछन्‌।