YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 105:1-2

भजनसंग्रह 105:1-2 NNRV

परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्‍ति गाओ, उहाँको निम्‍ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर।