YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:8-9

भजनसंग्रह 103:8-9 NNRV

परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्‍छ। उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्‍नुहुन्‍न।