YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 102:16-17

भजनसंग्रह 102:16-17 NNRV

किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्‍नो महिमामा उहाँ प्रकट हुनुहुनेछ। उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्‍यान दिनुहुन्‍छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्‍न।