जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान निम्त्याउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। गिल्ला गर्नेलाई नहप्का, नत्र त्यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्नेछ। बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ। “परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।
हितोपदेश 9 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 9:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू