YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:1-2

हितोपदेश 4:1-2 NNRV

हे मेरा छोराहरू हो, आफ्‍नो बुबाको अर्ती सुन, यसमा ध्‍यान देओ र समझशक्ति प्राप्‍त गर। किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्‍छु, यसैकारण मेरो अर्तीलाई नत्‍याग।