तेरा भेड़ाहरूको अवस्था राम्ररी थाहा गर्, आफ्नो बगालप्रति सावधानीपूर्वक ध्यान दे, किनभने धन-सम्पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन। जब पराल हटाइन्छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्छ, तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्छन्, र खेत किन्ने रकम बाख्राहरूबाट आउँछ। बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।
हितोपदेश 27 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 27:23-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू