YouVersion लोगो
खोज आइकन

हितोपदेश 15:11-13

हितोपदेश 15:11-13 NNRV

मृत्‍यु र विनाश परमप्रभुको सामुन्‍ने खुलस्‍त छन्‌ भने, मानिसको हृदय झन्‌ कत्ति खुलस्‍त होला। खिल्‍ली उड़ाउनेले सुधारलाई निको मान्‍दैन, त्‍यसले बुद्धिमान्‌को सल्‍लाह लिँदैन। आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।