ईश्वरहीनको आफ्नै मुखले आफ्नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्छ। जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित हुन्छ। जब दुष्टको नाश हुन्छ, तब रमाहट हुन्छ। धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ।
हितोपदेश 11 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 11:9-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू