YouVersion लोगो
खोज आइकन

फिलिप्पी 4:8

फिलिप्पी 4:8 NNRV

अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

फिलिप्पी 4:8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति