YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:5-7

फिलिप्पी 2:5-7 NNRV

तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो। परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।

फिलिप्पी 2:5-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति