फिलेमोन 1:23-25

फिलेमोन 1:23-25 NNRV

येशू ख्रीष्‍टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्‌। त्‍यसै गरी सहकर्मी मर्कूस, अरिस्‍तार्खस, डेमास र लूकाले पनि। प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌।