नहेम्याह पुस्तक परिचय
पुस्तक परिचय
नहेम्याहको पुस्तकलाई हामी चार भागमा बाँड्न सक्छौं।
१. नहेम्याह यरूशलेम फर्किएका। उनलाई यहूदामाथि शासन गर्नलाई फारसका सम्राटले त्यहाँ पठाएका थिए।
२. यरूशलेमका पर्खालहरू फेरि निर्माण गरिएका।
३. एज्राले परमेश्वरको व्यवस्था गम्भिरतापूर्वक पाठ गरेका र मानिसहरूले आफ्नो पाप मानिलिएका।
४. यहूदाको प्रमुख शासकको रूपमा नहेम्याहले गरेका अन्य कामहरू।
यस पुस्तकको एउटा चाखलाग्दो पक्ष हो नहेम्याहको परमेश्वरमाथि औधी ठूलो विश्वास र पटक-पटकको प्रार्थनाको उल्लेख।
यस पुस्तकको लेखक नहेम्याह हुन् र लेख समय ४४५-४२५ ई.पू. हो।
अहिले सेलेक्ट गरिएको:
नहेम्याह पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012