नहेम्‍याह 4:6-7

नहेम्‍याह 4:6-7 NNRV

यसरी हामीले त्‍यसको आधा उचाइसम्‍म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे। तर जब सन्‍बलत, तोबिया, अरबीहरू, अम्‍मोनीहरू र अश्‍दोदीहरूले यरूशलेमका पर्खालको नयाँ कामको खूब प्रगति भएको छ र प्‍वालहरू पनि पुरिँदैछन्‌ भनी सुने तब उनीहरू साह्रै रिसाए।