YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 13:1-2

नहेम्‍याह 13:1-2 NNRV

त्‍यस दिन जनताको सामुन्‍ने मोशाको पुस्‍तक पढ़ेको बेलामा यस्‍तो कुरा लेखिएको भेट्टाइयो, कि कुनै पनि अम्‍मोनी अथवा मोआबी परमेश्‍वरको सभामा कहिल्‍यै पस्‍न पाउनेछैन। किनभने उनीहरू रोटी र पानी लिएर इस्राएलीहरूसित भेट गर्न आएनन्, तर तिनीहरूलाई सराप दिन बालामलाई ज्‍यालामा बोलाएका थिए। तापनि हाम्रा परमेश्‍वरले त्‍यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभएको थियो।