हेर, सुसमाचार ल्याउने र शान्ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्। हे यहूदा, तिमीले आफ्ना चाड़हरू मनाओ, आफ्ना भाकलहरू पूरा गर। दुष्टहरूले अब उप्रान्त तिमीलाई आक्रमण गर्नेछैनन्। उनीहरू सम्पूर्ण रूपले सर्वनाश हुनेछन्।
नहूम 1 पढ्नुहोस्
सुन्नुहोस् नहूम 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहूम 1:15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू