YouVersion लोगो
खोज आइकन

मर्कूस 4:38

मर्कूस 4:38 NNRV

उहाँ आफैचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्‍दै बिउँझाए, “गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं भन्‍ने के तपाईंलाई वास्‍ता छैन?”

मर्कूस 4:38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति