YouVersion लोगो
खोज आइकन

मर्कूस 4:31-32

मर्कूस 4:31-32 NNRV

यो त रायोको बीउको दाना जस्‍तो छ, जो जमिनमा छरिन्‍छ। पृथ्‍वीभरिमा सबै बीउहरूमा साना भए तापनि जब त्‍यो छरिन्‍छ, तब त्‍यो बढ्‌छ, र सबै सागपातहरूभन्‍दा त्‍यो ठूलो हुन्‍छ, र त्‍यसले ठूला-ठूला हाँगाहरू हाल्‍छ, र आकाशका पक्षीहरूले त्‍यसका छहारीमा गुँड़ लाउँछन्‌।”