YouVersion लोगो
खोज आइकन

मीका 7:18-19

मीका 7:18-19 NNRV

तपाईंजस्‍तो परमेश्‍वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्‍छ, र आफ्‍नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्‍छ? तपाईं सधैँसम्‍म रीस गर्नुहुन्‍न, तर कृपा गर्नमा खुशी हुनुहुन्‍छ। हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्‍चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।

मीका 7:18-19 को लागि पद छवि

मीका 7:18-19 - तपाईंजस्‍तो परमेश्‍वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्‍छ, र आफ्‍नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्‍छ? तपाईं सधैँसम्‍म रीस गर्नुहुन्‍न, तर कृपा गर्नमा खुशी हुनुहुन्‍छ। हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्‍चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।