मत्ती 6:11-13

मत्ती 6:11-13 NNRV

हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’

मत्ती 6:11-13 को लागि पद छवि

मत्ती 6:11-13 - हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।
हाम्रा अपराध क्षमा गर्नुहोस्,
जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’

मत्ती 6:11-13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति