YouVersion लोगो
खोज आइकन

मत्ती 26:57-58

मत्ती 26:57-58 NNRV

येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्‍यहाँ शास्‍त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए। तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्‍मै उहाँको पछिपछि लागे, र अन्‍त्‍यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे।