YouVersion लोगो
खोज आइकन

मत्ती 13:1-3

मत्ती 13:1-3 NNRV

त्‍यही दिन येशू घरबाट निस्‍केर समुद्रको किनारमा बस्‍नुभयो। अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्‍नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए। उहाँले तिनीहरूलाई दृष्‍टान्‍तमा धेरै कुरा भन्‍नुभयो। उहाँले भन्‍नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो।