YouVersion लोगो
खोज आइकन

मत्ती 12:18-21

मत्ती 12:18-21 NNRV

“मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्‍न छु, म मेरो आत्‍मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्‍यायको घोषणा गरिदिनेछन्‌। तिनी न त झगड़ा गर्नेछन्‌ न साह्रै चिच्‍च्‍याउनेछन्, न त कसैले तिनको सोर गल्‍लीहरूमा सुन्‍नेछ। फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्‍त्‍यमा न्‍यायलाई विजयसम्‍म पुर्‍याउनेछन्‌। तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्‍नेछन्‌।”