“छोराले बुबाको, र नोकरले मालिकको मान गर्दछ। यदि म बुबा हुँ भने मलाई दिनुपर्ने मान खोइ त? यदि म मालिक हुँ भने मेरो आदर खोइ त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “ए पूजाहारीहरू हो, तिमीहरू नै मेरो नाउँको अवहेलना गर्दछौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंका नाउँको अवहेलना गर्यौं?’
मलाकी 1 पढ्नुहोस्
सुन्नुहोस् मलाकी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मलाकी 1:6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू