YouVersion लोगो
खोज आइकन

लूका 9:57-58

लूका 9:57-58 NNRV

उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्‍यो, “हे प्रभु, तपाईं जता जानुहुन्‍छ म तपाईंको पछि लाग्‍नेछु।” तब येशूले त्‍यसलाई भन्‍नुभयो, “स्‍यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्‍ने ठाउँ पनि छैन।”