YouVersion लोगो
खोज आइकन

लूका 6:41-44

लूका 6:41-44 NNRV

“आफ्‍नो भाइको आँखामा भएको छेस्‍को तिमी किन देख्‍तछौ, तर आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ। “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्‍यसको फलैबाट चिनिन्‍छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्‍जीर बटुल्‍दैन, न त पोथ्राबाट अंगूर बटुल्‍दछ।

लूका 6:41-44 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति