YouVersion लोगो
खोज आइकन

लूका 15:1-2

लूका 15:1-2 NNRV

कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्‍नलाई उहाँको नजिक आइरहेका थिए। “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्‍त्रीहरू गनगनाउन लागे।