उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’ “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानुपरेको छ। म बिन्ती गर्दछु, मलाई माफी होस्।’ “अनि अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्छु। म बिन्ती गर्दछु, मलाई माफी होस्।’ “अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’
लूका 14 पढ्नुहोस्
सुन्नुहोस् लूका 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 14:17-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू