उहाँले यी कुरा बोल्दाबोल्दै भीड़बाट कुनै स्त्रीले चिच्च्याएर भनी, “धन्य त्यो नारी जसले तपाईंलाई गर्भधारण गरिन् र आफ्नो दूध खुवाइन्।” तर उहाँले भन्नुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”
लूका 11 पढ्नुहोस्
सुन्नुहोस् लूका 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 11:27-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू